डा. केसीसंग संवाद शुरु गर्न नेपाल सरकारलाई प्रा. सुवेदीको आग्रह

लन्डन । ब्रिटेन नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले नेपालको जनआन्दोलन लगायतका सबै उतारचढावमा नेपाली जनतालाई निरन्तर सहयोग गर्दै आएको प्रवासी नेपाली बौद्धिक समुदाय नेपालमा बढ्दो भ्रष्टाचार, शिक्षालाई सेवा भन्दा व्यापारको रुपमा हेर्ने प्रवृत्ति र डा. गोविन्द केसीसंग सरकारको संवाद शुन्यताको स्थितिबाट चिन्तित भएको बताएका … Continue reading डा. केसीसंग संवाद शुरु गर्न नेपाल सरकारलाई प्रा. सुवेदीको आग्रह